नियम १०८
दस्तुर बापत टिकट टाँस्न सकिने
यस नियमावली वा प्रचलित कानून बमोजिम अदालतमा कुनै कारबाहीको सम्बन्धमा कुनै दस्तुर बुझाउनु पर्ने भएमा सो दस्तुरको मूल्य बराबरको टिकट सम्बन्धित लिखतमा टाँस्न सकिनेछ ।